Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
मनोरञ्जन

जेलेन्स्कीले दिए मस्कलाई युक्रेनको सर्वोच्च सम्मान

जेलेन्स्कीले दिए मस्कलाई युक्रेनको सर्वोच्च सम्मान
स्रोत: nepalkhabar.com

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार स्पेसएक्सका संस्थापक इलोन मस्कलाई देशको सर्वोच्च सम्मानमध्ये एक ‘अर्डर अफ फ्रिडम’ (स्वतन्त्रता सम्मान) प्रदान गरेका छन्।युक्रेनको सर्वोच्च राजकीय सम्मानमध्ये एक यो पदक मानव जीवन र स्वतन्त्रताको रक्षा तथा युक्रेन र अमेरिकाबिचको सम्बन्ध सुदृढ बनाउन मस्कले गरेको ‘असाधारण व्यक्तिगत योगदान’का लागि प्रदान गरिएको हो

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

रसुवागढी–चिलिमे आयोजनामा फसेका व्यक्ति सुरक्षित रहेको आशा बलियो भयो: कुलमान घिसिङ

त्रिशूली-३ ‘ए’को सुरुङबाट उद्धार गरिएका साह र महर्जनलाई उपचारको लागि काठमाडौँ ल्याइयो

व्यवसायीलाई सरकारको राहत : बाढीले बगेको व्यवसाय उठाउन प्याकेज घोषणा

वर्ष महिला खेलाडीमा एरिकाको ‘ह्याट्रिक’

भोलि बिहानसम्म त्रिशूली-३ ‘ए’ को पावरहाउससम्म पुग्ने प्रयास

नेकपाले प्रधानमन्त्री राहत कोषमा जम्मा गर्यो २५ लाख

भलिबलकी मिनालाई पिपुल्स च्वाइस अवार्ड

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त